You are viewing the translated version of हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना.

Schedule 10
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

अनुसूची–१०
(नियम १७ सँग सम्बन्धित)
हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

मिति ः

पत्रसंख्या ः

ग्राहक वा उपभोक्ताको नाम ः

ग्राहक नं. ः

ठेगाना ः

विषय ः हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम बुझाउन ल्याउने सूचना

विद्युत चोरी नियन्त्रण ऐन, २०५८ तथा विद्युत चोरी नियन्त्रण नियमावली, २०५९ बमोजिम यस कार्यालयमा प्राप्त कसूरको सूचना बमोजिम मिति……………………….मा तपाईको÷तपाईले उपभोग गर्नु भएको घर वा भवनमा अनुसन्धान तहकिकात गर्दा तपार्इँको÷तपाईँले उपभोग गर्न  भएको घर वा भवनमा विद्युत चोरी सम्बन्धी कसूर भइरहेको÷हुनगईरहेको अवस्थामा फेला परेको र सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात हुँदा तपाईबाट रु…………………. मूल्य बराबरको विद्युत चोरी भएको मूल्याङ्कन भएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी वापतको रु. ………………….. क्षतिपूर्ति बापतको रु. ……………….. र पुन विद्युत लाईन जडान बापतको रु. ………………. समेत जम्मा रु. ……………… बुझाउन मिति ……………………… मा दिएको सूचनामा तपार्इँले पुनरावलोकनको लागि निवेदन नगर्नु भएको÷चित्त नबुझी तपार्इँले पुनरावलोकनको लागि दिनु भएको निवेदन बमोजिम पुनरावलोकन हुँदा तपाईँबाट रु……………….मूल्य बराबरको विद्युत चोरी भएको ठहर हुन आएकोले यस वितरकलाई हुन गएको हानी नोक्सानी बापतको रु…………………..क्षतिपूर्ति वापतको रु……………………….र पुन विद्युत लाईन जडान बापतको रु………………………समेत जम्मा रु…………………….. अक्षेरुपी……………………………….यो सूचना प्राप्त भएको मितिले पैंतीस दिनभित्र बुझाउन ल्याउनु होला । उक्त समयभित्र बुझाउन नल्याउनु भएमा तपाईँलाई ऐनको दफा १५ बमोजिम मुद्दा चलाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

अनुसन्धान अधिकारीको,–
सहीः–
मितिः–
नामः–
दर्जाः–